हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

सिमकोट । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। नेपालगञ्ज सुर्खेतबाट बिहान ७ … Continue reading हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित